Nabikaran क्रेडिट उपहार दिनुहोस्

आमाबुबा र साथीहरूलाई ब्लुबुक, लाइसेन्स, बीमा वा करको मिति नछुटाउन सहयोग गर्नुहोस्। एक पटक तिर्नुहोस्, कोड सेयर गर्नुहोस्, उहाँहरूले SMS र WhatsApp रिमाइन्डर पाउनुहुन्छ।

१

रकम छान्नुहोस् र QR बाट (वा हाम्रो काउन्टरमा) तिर्नुहोस्।

२

कोड WhatsApp, Viber वा SMS बाट पठाउनुहोस्।

३

उहाँले वालेटमा रिडिम गरेपछि क्रेडिट उहाँको हुन्छ।